बुद्ध जन्मजयन्तीकाे अवसर पारेर साेमबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। मायादेवी मन्दिरमा पूजाअर्चना पनि गरेका छन्। साथमा नेपालका समकक्षी शेरबहादुर देउवाकाे समेत सहभागी रहेकाे थियाे।
हेर्नुहाेस् तस्बिरहरू: