डाेल्पाकाे ठुलिभेरीमा कांग्रेस विजयी 

डाेल्पाकाे ठुलिभेरी नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट सुवर्ण बुढा विजयी भएका छन्।

उनी १२८६ मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी उपमेयरमा पनि कांग्रेसकी छिरिङ टाेल्मा विजयी भएकी छन्। उनी ८४८ मत पाएर विजयी भएकी हुन्। 

ठुलिभेरीका-११ वडामध्ये ६ वटा वडामा कांग्रेसले जितेकाे छ भने दुई वडा एमालेले जितेको छ। एकीकृत समाजवादीले  

त्यसैगरी एकीकृत समाजवादी एक वडामा जित्न सफल भएकाे छ। 

 

प्रकाशित मिति: : 2022-05-16 14:36:00

प्रतिकृया दिनुहोस्