नुवाकोट जिल्लाको बेलकाेटगढी–१३को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे विजयी भएका छन्।
विजयी पाण्डेले ७१३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्री माओवादी केन्द्रका धनबहादुर तामाङले ४१७ मत तथा नेकपा एमालेका पशुपति लोहनीले ३९४ मत प्राप्त गरेका हुन्।