मोरङको उर्लाबारी–१ र ३ मा एमालेकाे प्यानलै विजयी

बिएल संवाददाता

उर्लाबारी, मोरङ

मोरङको उर्लाबारी नगरपालिका–१ र ३ मा नेकपा (एमाले)काे प्यानलै विजयी भएकाे छ।

वडा–१ बाट अध्यक्षमा तिलक पाण्डे, दलित महिला सदस्य सन्तकुमारी बिश्वकर्मा, महिला सदस्य टिका भुजेल, खुल्ला सदस्य गौरीशंकर दाहाल, गणेश माझी निर्वाचित भएका छन्।

त्यस्तै उर्लाबारी –३ बाट अध्यक्ष भिष्म बुढाथोकी, दलित महिला सदस्य कृष्ण कुमारी विश्वकर्मा, महिला सदस्य ज्योती धिमाल, खुल्ला सदस्यकृष्ण कुमार थापा, मित्र प्र. ढकाल विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-16 09:25:00

प्रतिकृया दिनुहोस्