अर्घाखाँची जिल्लाका २० वटा वडाहरूकाे मतगणना सकिँदा नेकपा (एमाले)ले अग्रस्थान कामय गरेकाे छ। याे समाचार तयार गर्दासम्म एमालेले ९ वटा वडामा विजय हासिल गर्दा नेपाली काँग्रेसले ८ वटा वडामा जित निकालेकाे छ। भने, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमाेर्चाले १ वटा वडामा मात्रै जितेकाे छ।
नेपाली कांग्रेस :
१) सन्धिखर्क-१, माधव श्रेष्ठ
२) भुमिकास्थान-१, गाेपाल प्रसाद खनाल
३) पाणिनी-१, कमल पाेख्रेल
४) पाणिनी-२, चन्द्रकान्त पाैडेल
५) छत्रदेव-५, बालकृष्ण पाेख्रेल
६) शितगङ्गा-१, मान बहादुर सिंजापती
७) शितगङ्गा-१४, दामोदर न्यौपाने
८) सन्धिखर्क-१२, नारायण खड्का
नेकपा (एमाले) :
१) भुमिकास्थान-१०, खगेश्वर पन्थी
२) पाणिनी-८, राेमबहादुर पाण्डे
३) मालारानी-१, दधिराम आचार्य
४) छत्रदेव-४, भिमलाल खनाल
५) पाणिनी-७, गुनाखर अधिकारी
६) छत्रदेव-१, काजिबाबु ज्ञवाली
७) छत्रदेव-८, भीष्म कुँवर
८) शितगंगा-१३, दुर्गा बहादुर बि.सी.
९) मालारानी-८, नरेन्द्र बस्नेत
नेकपा (माओवादी केन्द्र) :
१) मालारानी-९, महेन्द्रबाबु खनाल
२) मालारानी-२, योगेन्द्र भुसाल
राष्ट्रिय जनमोर्चा :
१) भुमिकास्थान-२, बुद्धि बहादुर थापा