काठमाडौँ महानगर : स्वतन्त्र उम्मेदवार बालेन दाेब्बर मतले अगाडि 

File Photo
File Photo

काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्।

प्राप्त मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ३ हजार ११० मत प्राप्त गरेका छन्।

नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले एक हजार ६४५ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ६०२ मत प्राप्त गरेका छन्।    

प्रकाशित मिति: : 2022-05-15 15:10:00

प्रतिकृया दिनुहोस्