राेल्पाको त्रिवेणी गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कविराज बुढा विजयी भएका छन्।
आइतबार बिहान साढे ३ बजे सम्पन्न मतगणना लगतै उनी २८९ फराकिलाे मतान्तरले प्यालनसहित विजयी भएका हुन्।