गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानलनै विजयी

File Photo
File Photo

बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ।

गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले  एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन्।

महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य९१०ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य-२०ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ।

प्रकाशित मिति: : 2022-05-14 17:15:00

प्रतिकृया दिनुहोस्