जुम्लाकाे कनकासुन्दरी गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेकाे छ।
२०५४ सालदेखि चुनाव हारेकाे राप्रपाले जुम्लामा पहिलाे पटक जित हासिल गरेकाे हाे।
वडा सदस्यमा राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा निर्वाचित भएकाे पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दिए।
उनीहरूले ३६८ मत ल्याएर जितेका हुन्।