यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले ताेकेकाे समयभित्र प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका छन्।
दुई नेताले बहुमत सांसदकाे सस्ताक्षरसहित दाबी गरेपछि राष्ट्रपति भण्डारीले अध्ययन गरेर मात्र निर्णय गर्ने भएकी छन्।
देउवाले १४९ जना सांसदकाे हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी प्रस्तुत गरेका थिए भने विपक्षी गठबन्धनले प्रधानमन्त्री दाबी प्रस्तुत गर्नुअघि नै ओलीले १५३ सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरेका थिए।
प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले बिहिबार साँझ संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनकाे लागि शुक्रबार साँझ ५ बजेसम्मकाे लागि समय दिएकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया