बिएल संवाददाता
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएकाे छ।
बुधबार जिल्ला अदालत काठमाडाैंमा थुनछेक बहस सकिएसँगै आजै आदेश आउने भएकाे छ।
रविकाे पक्षबाट वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त, रमनकुमार श्रेष्ठलगायत सुरज बस्नेतले बहस गरेका थिए।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया