चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ।
तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएकाे हाे। शुक्रबार भएकाे निर्वाचनमा मतगणना भने शनिबार बिहान ११ बजेपछि सुरु गरिएकाे हाे।
मतगणना महानगरको वडा नम्बर १ ख बाट सुरु भएको हो।