ललितपुरको महांकाल गाउँपालिकामा मतगणना स्थगित भएकाे छ।
१०० वटाको मण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतकाे दस्तखत नगरेको मतपत्र भेटिएपछि मतगणना राेकिएकाे हाे।