काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

file photo
file photo

विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन्।

काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन्।काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन्। उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन्।
 

प्रकाशित मिति: : 2022-05-13 08:37:00

प्रतिकृया दिनुहोस्