प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन्।

उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर- १४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन्।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-05-13 07:45:00

प्रतिकृया दिनुहोस्