सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने घाेषणा गरेकाे छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका हुन्।