सांसद नविना लामालाई निर्वाचन आचारसंहिता उल्लंघन गरी मतदातालाई पैसा बाड्दै गरेकाे अवस्थामा स्थानीयले रङ्गे हात नियन्त्रणमा लिएका छन्।
उनलाई बिहीबार राति काभ्रेकाे चौंरी देउराली- ६ मा स्थानीयले नियन्त्रणमा लिएका हुन्।
लामालाई नियन्त्रणमा लिएर स्थानीले प्रहरीलाई खबर गरेका छन्।
थप विवरण आउन बाँकी।