यसरी मनाइयाे इदउल फित्र (तस्बिरहरू)

तस्बिर : माेहम्मद हबिब/न्युजकारखाना

अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल)को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउँदै मुस्लीम समुदाय। भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन्। सरकारले आज सार्वजनिक बिदा दिएकाे छ।


तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-05-03 10:59:00

प्रतिकृया दिनुहोस्