‘अटेरी’ का अभियन्ता अशाेक खड्का पक्राउ परेका छन्।
अटेरी समूहले आफ्नो चुनाव चिह्न 'लौरो' खोसिएको भन्दै शनिबार पाेखराले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि प्रदर्शन गरेका थिए।
प्रदर्शनमा मुख्य निर्वाचन अधिकृतलाई चेतावनी दिएपछि प्रहरीले साेधपुछका लागि नियन्त्रणमा लिएकाे हाे।