सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङमा भूकम्पको धक्का महसुस भएको छ।
सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
भूकम्पको धक्का डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको बताइएकाे छ।