भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (तस्बिरहरू) 

Photo-NK
Photo-NK

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरू गरिएको छ।

तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन्। उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए।

कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ। 

प्रकाशित मिति: : 2022-04-17 16:57:00

प्रतिकृया दिनुहोस्