बिएल संवाददाता
नेपाली कांग्रेस रोल्पाका उपसभापति हरिबहादुर पुनले गंगादेव गाउँपालिकामा एक्लै चुनाव लड्ने बताएका छन्।
उनले माओवादी केन्द्रसँग गंगादेवमा चुनावी गठबन्धन नगर्ने पनि स्पष्ट पारे।
बिएल नेपाली सेवासँग कुराकानी गर्दै उपसभापति पुनले माओवादीसँग चुनावी गठबन्धनको सम्भावना नरहेको बताएका छन्।
‘एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीलाई भोट हाल्ने पनि सिद्धान्त हुन्छ? गठबन्धन भनेको त वैकल्पिक बाटो हो,’ उनले प्रश्न गरे।
गंगादेवमा कांग्रेस एकजुट भएको दाबी गर्दै पुनले भने, ‘भ्रष्टाचारीहरूसँग गंगादेव कांग्रेसले तालमेल गर्दैन। अबको निर्वाचनपछि भ्रष्टहरूको भागाभाग हुनेछ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया