नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

File Photo
File Photo

नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ।

हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ। बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार विभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-03-27 07:49:00

प्रतिकृया दिनुहोस्