जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ।

बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ।

प्रकाशित मिति: : 2022-03-16 21:23:00

प्रतिकृया दिनुहोस्