बुधबार, १७ डिसेम्बर २०२५

अब अमेरिकाबाट नेपाल जाने यात्रुले पिसिआर गर्नु नपर्ने

File photo
• • •

अमेरिकाबाट नेपाल जाने यात्रुले कोरोना परीक्षण (पिसिआर) गर्नु नपर्ने भएको छ। 

कोरोना संक्रमणको सङख्या घट्न थालेपछि पिसिआर परीक्षण गर्नु नपर्ने 
 अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। तर नेपाल जाने यात्रुहरुले भने कोरोनाविरूद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने छ। 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकामा लामो समयदेखि नेपाल जाने यात्रुहरुले अनिवार्य खोप लगाउनुपर्ने थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!