बिएल संवाददाता
रुसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्न भन्नेबारे जनाएको छ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रुससँग लड्न छाडेर आफूहरुको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन्।
रूसले युक्रेनमा स्थल, वायु र नौसेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो। राष्ट्रपति पुटिन युक्रेनका 'नाजीकरण'लाई समाप्त गर्न यो जरुरी छ। राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको छ र यो आफ्नो समयमा छ।
पश्चिमा विश्लेषकहरुले भने युक्रेनमा रुसी अभियान राम्रोसँग चल्न सकेको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया