गठबन्धनको बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै

File Photo
File Photo

मन्त्रिपरिषद बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषदकाे नियमित बैठक बस्न लागेको हो।

एमसीसी सम्झौताकाे विषयमा गठबन्धनभित्र विवाद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

सत्तारुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ। 

प्रकाशित मिति: : 2022-02-17 11:41:00

प्रतिकृया दिनुहोस्