लोकान्तर
बयली खेल्दै, सुसेली हाल्दै छानासम्म पुगेको चिसो बतास एक नयाँ बिहानीको सन्देश बोकेर आयो । आज फागुन १ गते महान जनयुद्ध दिवस भव्यताका साथ मनाइँदैछ ।व्यग्र प्रतिक्षाको एक महत्त्वपूर्ण उत्सव जहाँ आफ्नै भागमा पनि गहन् र विशेष जिम्मेवारी छ । अहो त्यो रोमाञ्चक उत्साह, एक प्रकारको विछट्टै आनन्दानुभूति र भौतिक कठिनाइहरूमाथि जबर्जस्त हावी चितुवा झैं फूर्तिलो जिउ अनि सिंगो मानव जातिका समस्याहरूको समाधान खोज्ने अजय मनोविज्ञान । चिसोले रातभरि खुम्चिएका शरीरका प्रत्येक तन्तुहरू आज तीव्र गतिमा सक्रिय छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया