लोकान्तर
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने गरी सरकारले मिति तोकेपछि राजनीति दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन्।
निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार, आन्तरिक सर्वेक्षण र शक्ति सन्तुलनको विश्लेषणमा दलहरू केन्द्रित छन्।
पार्टीको बैठक बस्ने, योजना र निर्वाचन रणनीति तय गर्ने तथा पार्टी पंक्तिलाई निर्वाचनमा परिचालनको काममा राजनीति नेतृत्व व्यस्त हुन थालेका छन्। तर, यसपटकको स्थानीय चुनावमा मुख्यगरी तीन कम्युनिस्ट पार्टीको चुनावी प्रतिस्पर्धालाई अहिलेबाटै धेरैले चासोपूर्वक लिएका छन्।
२०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर पार्टी एकतासम्म गरेका थिए। दुई पार्टी एक बन्ने नारालाई मतदाताले पनि मन पराए, र मत दिए। तर, अहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा बनेको छ। २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबाट नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्कियो। तर, एमाले पनि सग्लो रहन सकेन। एमालेबाट माधव नेपालको नेतृत्वमा पार्टी विभाजित भएर नेकपा एकीकृत समाजवादी बन्यो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया