नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारको सरुवा

File photo
File photo

नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ। प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-02-07 21:26:00

प्रतिकृया दिनुहोस्