बुधबार, १७ डिसेम्बर २०२५

नयाँ फोन ल्याउने नोकिया कम्पनिकाे घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

नोकिया कम्पनिले ५ वटा नयाँ फोन ल्याउने घोषणा गरेको छ।

कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ कन्जयुमर इलेक्टोनिस सोमा फोन ल्याउने घोषण गरेको हो।

अमेरिकी वेबसाइट सिनेटले दिएको जानकारी अनुसार कम्पनिले सस्तो मूल्यको मोबाइल ल्याउन लागेको हो। उक्त मोबाइलमा ५ जी सर्पाट गर्नका साथै ४ जी सर्पाट हुनेछ।

योसँगै कम्पनिले सी १०० र रेटो नोकिया २७६० फिलप समेत सार्वजानिक गर्नेछ। नयाँ आउन लागेको मोबाइलको मूल्य नेपालमा ३० हजारभन्दा कम पर्ने बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!