उकेरा
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीहरू भर्नाका लागि ताँती लाग्छ। अभिभावकहरूले आफ्ना सन्तानलाई त्यहाँ पढाउन ‘सोर्स’ लगाउन थाल्छन्।
बुटवलकै कान्ति माध्यमिक विद्यालयमा पनि नयाँ शैक्षिक सत्रमा भर्ना पाउन फलामको चिउरा चपाएसरह नै छ। प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक
ल्याउनेहरूले मात्र त्यहाँ भर्ना पाउँछन्। देविनगरको नविन औद्योगिक, तिलोत्तमा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा पनि विद्यार्थी भर्ना सहज छैन।
माथि उल्लेख गरिएका विद्यालय सबै सामुदायिक हुन्। तर यी विद्यालयले दिने नतिजा भने प्रत्येक वर्ष राष्ट्रिय स्तरमै 'उत्कृष्ट' ठहरिँदै आएको छ।
तर यी विद्यालयहरूमा पनि पर्याप्त स्थायी दरबन्दीका शिक्षक छैनन्। स्थायी दरबन्दीका लागि स्थानीय तहदेखि मन्त्रालयसम्म धाउँदा पनि यी विद्यालयहरूले दरबन्दी पाएका छैनन्। आश्वासनका पोका मात्र पाएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया