दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
उनमा संक्रमणको मध्यम लक्षण देखिएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। आइतबार संक्रमण पुष्टि भएका उनको अहिले उपचार भइरहेको छ।