नेतृत्व बदलियो भने कांग्रेसका लागि अवसरको ढोका खुल्छ

नयाँ पत्रिका दैनिक

सुजित महत/किरण दहाल

१४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारीसँगै गगन थापाको चर्चा चुलिएको छ। त्यसमा पनि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहितको अवधारणापत्रमा व्याख्यासहित ‘सामाजिक लोकतन्त्र’ वाक्यांशको प्रयोगमार्फत आफूलाई विचारसहितको नेता पुष्टि गर्ने प्रयास पनि गरेका छन्। महाधिवेशनमा महामन्त्रीका लागि मत माग्ने चटारोमा रहेका थापासँग नयाँ पत्रिकाका सुजित महत र किरण दहालले गरेको संवाद :

तपाईंले आफ्नो अवधारणापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्नुभएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दा यो कति फरक छ ?

संविधान निर्माणको चरण सकिएपछि समृद्ध नेपाल अबको हाम्रो गन्तव्य हो भन्ने एउटा राजनीतिक दृष्टिकोण छ।

प्रकाशित मिति: : 2021-12-13 09:09:00

प्रतिकृया दिनुहोस्