यस्तो देखियो भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल 

शनि शाक्य

काठमाडाैं

कांग्रेसकाे १४औँ महाधिवेशन काठमाडौँकाे भृकुटीमण्डपमा जारी छ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो भने गएराति नै सुरु भएको बन्दसत्र सकिएको थियो।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ। हेर्नुहोस् त्यसका केही झलकहरु:

 

प्रकाशित मिति: : 2021-12-11 12:02:00

प्रतिकृया दिनुहोस्