यातायात व्यवसायीहरूको आजदेखि देशैभरि सार्वजनिक यातायात अनिश्चिकालीन बन्द आह्वान गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानपछि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको हो।
सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारणलाई परेको छ।
हेर्नुहोस् तस्बिरहरू–