‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६६ जनाको परीक्षण गर्दा ३ सय ५५ जनामा पीसीआर र ४७ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटिरहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ७ हजार ८ सय ९८ रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया