‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। जिम्बाब्वेको हरारे स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले ३३.५ ओभरमा दोस्रो विकेट गुमाएको हो।
नेपालका ओपनर कुशल भुर्तेल ९९ र आशिफ शेख ६६ रन बनाएर आउट भए।
कुशल शतक पूरा गर्नबाट मात्रै १ रनले चुके। उनी ९५ बलमा ९९ रन प्रहार गरेका हुन्। त्यस्तै आशिफ १०० बलमा ६६ रन बनाएर आउट भए।
उनीहरु दुई ओपनरले १ सय ७१ रनको साझेदारी गरे।
नेपालले अहिले ३३.५ ओभरमा १ सय ७४ रन बनाएर खेलिरहेको छ। नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङमा छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया