बिएल संवाददाता
कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन्।
तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ। विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन्।
हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनाएका छन्।
भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ।
झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान झकिझकाउ भएका छन्।
दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरु अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन्। सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन्।
विश्वका नेपाल र भारत, म्यान्मारबाहेक श्रीलंका र हिन्दूहरुको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया