डीभी खुलेदेखि पासपोर्ट बनाउनेकाे भीड बड्याे [तस्वीरहरू]

कमल प्रभात

काठमाडौं

काठमाडौंस्थित राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेहरुको अत्याधिक भीड लाग्न थालेेका छ। काेराेना महामारी घटेपछिसँगै र चाडवर्प मनाएर विदेशीनेहरूकाे संख्या बढेसँगै राहदानी बनाउनेहरूकाे भीड लाग्ने थालेकाे हाे।

त्यस्तै, अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताएका छन्। अहिले विभागमा दैनिक हजाराैँकाे संख्यामा मानिसहरू राहदानी बनाउने पुग्ने गरेका छन्। 

तस्वीरहरूः 

प्रकाशित मिति: : 2021-10-31 12:40:00

प्रतिकृया दिनुहोस्