बिएल संवाददाता
असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ।
बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ। बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।
बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ मा बाढीपहिराले घर भत्किएर घरबिहीन भएका २१ जना चेपाङ समुदायका व्यक्तिलाई जस्तापाता सहयोग गरेको उनले बताएँ। उनले भने, “एक घर परिवारलाई करिब रु ४५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेका छौं।” गाउँपालिकाले विपद्मा परेकालाई सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सु्वेदीले जानकारी गराएँ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया