एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो।

बैठक दुई दिनसम्म चल्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अुनसार विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

प्रकाशित मिति: : 2021-09-23 13:06:00

प्रतिकृया दिनुहोस्