मङ्गलबार, १६ डिसेम्बर २०२५

संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूकाे नाराबाजी

File Photo
• • •

प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो। 

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन।यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!