मङ्गलबार, १६ डिसेम्बर २०२५

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!