बिएल संवाददाता
पहिले-पहिले च्यातिएको लुगालाई पुरानो भनिन्थ्यो। गरिबले मात्र यस्ता लुगा प्रयोग गर्थे।
अहिले जमानाले पाेल्टाे फेर्याे। यस्ता च्यातिएर धुजा-धुजा भएका लुगाहरू फेसन हुन थाले। यस्ता लुगा खरिद गर्न धनीले मात्र सक्ने भए।

जर्जियाको 'सन्नी साइड' नामक शहरको एउटा किनमेल केन्द्र (मल)मा बेच्न राखिएको 'अमेरिकन इगल' ब्राण्डका यी लुगाहरुको मुल्य सबैभन्दा सस्तो भनेकै ९५ डलर छ।

अमेरिकामै पनि मध्यमवर्गीय मान्छेहरुले खरिद गर्न नसक्ने यी लुगाहरुको माग थामीनसक्नु छ। अर्थात् गोदामबाट ल्याएको केही समयमै सबै लुगा बिक्री भइसक्छ।
अब च्यातिएको र फाटेको लुगा लगाउने मान्छे गरिब होइन धनी हो। यसैलाई भन्छन्- जमानाले पल्टा खाएको।


न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया