बिएल संवाददाता
अभिनेता आमीर खान बलिउडमा सफल कलाकार मानिन्छन। यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन्।
चाहे पिके होस् या दंगल आमीरलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन्। यिनै आमीरको एक दशमा तीन फिल्म फ्लप भएका छन् ।
आमीरले १० वर्षमा नौ फिल्ममा अभिनय गरेका थिए, जसमा तीन फिल्म धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान फ्लप भए।
यी फिल्मले लगानीको तुलनामा केहि मुनाफासमेत कमाए। तर, पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो।
मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन्।आमीरले तलाशलाई लिएर प्रचार गरे पनि अन्ततः फिल्मलाई फ्लप नै घोषणा गरिएको थियो।
यिनै आमीर पछिल्लो समय टम ह्यांक्सको सफल फिल्म ’फरेस्ट गम्प’ को हिन्दी रिमेक ’लाल सिंह चड्डा’ को काममा व्यस्त छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया