निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गरेको जानकारी दिदै अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको बताएको हो।
आयोगले खारेज भएका दललाई ५० हजार जरिवानासमेत तोकेको छ।
जरिवाना नतिरेसम्म ती दलका पदाधिकारीले अन्य दल दर्ता गर्न र अन्य दलको पदाधिकारी बन्न पाउने छैनन्।
यी हुन् आयोगले खारेज गरेका दलहरु: