देशसञ्चार
गिरीश गिरी
बिहीबारको उज्यालोले सहरलाई भर्खर टेकेको मात्र के थियो, मुख्य सडकमा एक बथान घोडाको दौडादौड सुरु भयो। पछाडि पछाडि एउटा साइकल र एउटा मोटरसाइकलमा सवार लौरो लिएका मानिस देखिन्थे।
भागाभाग गरिरहेका घोडाहरुले बेलाबेलामा मुख्य सडकमा हिँडिरहेका मानिस र सवारीलाई धक्का पनि दिइरहेका हुन्थे।
‘यो अचानक के भयो?’ मानिसहरु अचम्म मानेर हेर्दै थिए।
अलिक पर पुगेपछि भेटिए ६६ वर्षिय टांगाचालक सरफुदिन मन्सुरी मियाँ।
‘अहिलेको बन्दाबन्दीमा टांगा हाँक्ने मानिसलाई उसको घर चलाउनै मुश्किल परिरहेको छ,’ ४५ वर्षदेखि टांगा चलाएरै गुजारा गर्दै आएका सरफुदिन भन्दै थिए, ‘यस्तोमा बेचारा घोडाको मालिक बनेर को बसिरहन्छ?’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया