नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिएपछि गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने भन्दै थापाले अनुरोध गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
निर्वाचन समितिका अनुसार अर्का उम्मेदवार खड्गीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
सभापतिमा ३ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन समितिले केहीबेरमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया