बिएल संवाददाता
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
विभाग स्रोतका अनुसार जबराको घरमा खानतलासी जारी छ। जसमा महत्वपूर्ण कागजात र प्रमाणहरू फेला परेका छन्। स्रोतका अनुसार राणाको विभिन्न बिचौलियाहरूसँग सम्पर्क देखिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई गत साता पक्राउ गरेको थियो। तर, चौतर्फी आलोचना भएपछि प्रहरीले सुरक्षा थ्रेट भएको भन्दै प्रहरी कार्यालयमा ल्याएर सुरक्षा दिइएको बताएको थियो।
तर, सो क्रममा प्रहरीले उनको बयानसँगै मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरेको खुलेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया